क्यानाडाको भिसा लगाइदिने भनी थाइल्याण्ड पुर्याएर अलपत्र, ५ जनाको उद्दार
काठमाडौँ । क्यानाडाको भिसा लगाइदिने भनी थाइल्याण्ड लगेर राहदानी आफैसँग लिई बिचौलियाले अलपत्र पारेका ५ नेपालीको उद्दार भएको छ । उद्दार हुनेमा चारजना पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई नेपाली राजदूतावास थाइल्याण्डले
थप पुरा समाचारको लागि