स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण
१७ माघ, बार्सिलोना । बार्सिलोना बसोबास गर्दै आएका काठमाडौं मूल घर भएका विपिन राईका लागि आशा र तनाव सँगसँगै आएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय सार्वजनिक गरेपछि मनमनै खुशी भए पनि राहदानीविहीन अवस्थाले उनलाई निरन्तर बेचैन बनाइरहेको छ । म्याड्रिडस्थित नेपाली दूतावासले शुक्रबार राहदानीका लागि एपोइन्टमेन्ट स्लट खुलाउने भनिएपछि राई […]
थप पुरा समाचारको लागि