डलर बलियो हुँदा ह्वात्तै घट्यो सुनको भाउ, उतारचढावको सम्भावना कायमै

डलर बलियो हुँदा ह्वात्तै घट्यो सुनको भाउ, उतारचढावको सम्भावना कायमै

१७ माघ, काठमाडौं । यो साता लगातार नयाँनयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यसको दोस्रो दिन शुक्रबार नै तोलामा २० हजार पाँच सय रुपैयाँले नै घटेर तीन लाख १८ […]

थप पुरा समाचारको लागि
TOP