पहिलो टी-२०आईमा इंग्ल्यान्डले श्रीलंकालाई हरायो, साम करानको ह्‍याट्रिक

पहिलो टी-२०आईमा इंग्ल्यान्डले श्रीलंकालाई हरायो, साम करानको ह्‍याट्रिक

१७ माघ, काठमाडौं । साम करानको ह्याट्रिकसहित उत्कृष्ट सामूहिक बलिङ प्रदर्शनमा इंग्ल्यान्डले श्रीलंकाविरुद्ध टी–२०आई सिरिजको पहिलो खेल जित्दै १–० को अग्रता बनाएको छ। पालेकेलेमा वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले डीएलएस प्रणालीअनुसार इंग्ल्यान्डले ११ रनको जित निकाल्यो। १३४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १५ ओभरमा ४ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। सो समयमा इंग्ल्यान्ड डीएलएस पार स्कोरभन्दा […]

थप पुरा समाचारको लागि
TOP