गगनको निर्देशन : पुरानालाई भोट दिन्न भन्नेसँग भन्नुहोला – कांग्रेस सबैभन्दा नयाँ हो
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले भर्खरै विशेष अधिवेशनबाट बदलिएर कांग्रेस नै नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘तपाईँहरू घरघर गएर भन्दैगर्दा यदि […]
थप पुरा समाचारको लागि