भूमि विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरू असन्तुष्ट

भूमि विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरू असन्तुष्ट

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि विधेयकको प्रतिवेदन पेस भएको छ । प्रतिवेदनमा आएको भाषा अस्पस्ट रहेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।

थप पुरा समाचारको लागि
TOP