अमेरिकाले सन् २०२६ का लागि ६५ हजार मौसमी कामदार भिसा थप्ने
१७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच-२बी’ मौसमी कामदार भिसा उपलब्ध गराउने भएको छ। फेडरल रजिस्टरमा प्रकाशित सूचना अनुसार, अमेरिकी कामदारको अभावका कारण गम्भीर आर्थिक संकटको जोखिममा रहेका रोजगारदाताहरूलाई यी भिसा उपलब्ध गराइनेछ। यो कदमले निर्माण, हस्पिटालिटी (होटल तथा सत्कार), ल्याण्डस्केपिङ र सीफुड प्रोसेसिङ […]
थप पुरा समाचारको लागि