जसले पैसा लिएर नराम्रो चित्र बनाइदिन्छन्, लाग्छ ग्राहको लाइन

हरेक आइतबार २६ वर्षीय जेकब रायन रेनो अमेरिकास्थित शिकागोको लोगन स्क्वायर फार्मर्स मार्केटमा भेटिन्छ्न् । उनी ताजा तरकारी वा फूल बेच्दैनन् । बरू उनी पोर्ट्रेट बेच्छन् । त्यो पनि खराब किसिमका । निकै थोरै सामान भएको टेबलको पछाडि उनी बसेका हुन्छन् । र टेबलमा रंगीन अक्षरले लेखिएको हुन्छ-‘टेरिबल पोर्ट्रेट, फाइभ डलर, फाइभ टेरिबल मिनेट्स’ पृष्ठभूमिमा […]
थप पुरा समाचारको लागि