एलेना रिबाकिनाले जितिन् महिलातर्फ अस्ट्रेलियन ओपनको पहिलो उपाधि
१७ माघ, काठमाडौं । कजाखस्तानकी टेनिस खेलाडी एलेना रिबाकिनाले महिलातर्फ अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्। रोमाञ्चक फाइनलमा उनले विश्व नम्बर एक आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै आफ्नो करियरको पहिलो अस्ट्रेलियन ओपन उपाधि हात पारिन्। पाँचौं वरियताकी रिबाकिना फाइनलको निर्णायक तेस्रो सेटमा ३–० ले पछि परेकी थिइन्। तर उनले उत्कृष्ट पुनरागमन गर्दै लगातार पाँच गेम […]
थप पुरा समाचारको लागि