बैतडीमा निर्वाचनका लागि एक हजार ४०० बढी जनशक्ति खटाइने
१७ माघ, बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सय बढी जनशक्ति खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना जनशक्ति खटाइने भएको हो । निर्वाचनमा जनशक्ति परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालय बैतडीका […]
थप पुरा समाचारको लागि