पत्रकार दिनेश सिटौलालाई ब्रेन हेमरेज

पत्रकार दिनेश सिटौलालाई ब्रेन हेमरेज

१७ माघ, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । सिटौला हिजो अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी […]

थप पुरा समाचारको लागि
TOP