आज उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

आज उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

१८ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP