गोरखामा ‘ब्ल्याक स्पट’ क्षेत्र पहिचान गरेर चेतावनीमूलक बोर्ड राख्दै ट्राफिक प्रहरी
१८ माघ, गोरखा । सवारी दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ को रुपमा पहिचान गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेतावनीमूलक बोर्ड राख्न सुरु गरेको छ । शनिबार गोरखा-आँवुखैरेनी सडकखण्डको ठिँगुरेस्वाँरास्थित नाम्जालीडाँडा, वीरेन्चोक र गोरखा-आरुघाट सडखण्डकको फिनाममा चेतावनीमूलक बोर्ड राखिएको कार्यालयले जनाएको छ । ‘तीन वर्षको अवधिमा मृत्यु वा गम्भिर घाइते हुने गरी कम्तिमा पाँच वटा […]
थप पुरा समाचारको लागि