प्रिमियर लिग : न्युकासलमाथि लिभरपुलको सहज जित
१८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडमाथि ४-१ को जित निकालेको छ । खेलमा सुरुवाती अग्रता न्युकासलले लिएपनि लिभरपुलले ४ गोल फर्कायो । लिभरपुलका लागि हुगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे । न्युकासलका एन्थनी गोर्डनले गोल गरे । ३६औं मिनेटमा गोर्डनले […]
थप पुरा समाचारको लागि