म्याग्दीमा निर्वाचन, पोखरामा प्रचार

म्याग्दीमा निर्वाचन, पोखरामा प्रचार

१८ माघ, बेनी(म्याग्दी) । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरू भोट माग्न भने गण्डकी प्रदेश राजधानी पोखरा धाइरहेका छन् । म्याग्दीका ठुलो संख्याका मतदाता पोखरामै बस्ने भएकाले उम्मेदवारको ध्यान त्यतातिर बढी तानिएको छ । म्याग्दीका गाउँमा मतदाता नामावली भएका, तर शिक्षा, व्यापार–व्यावसाय र अन्य कामको सिलसिलामा पोखरामा बसोबास गर्ने म्याग्देलीको संख्या ठुलो छ […]

थप पुरा समाचारको लागि
TOP