बौद्धकी साम्राज्ञी मोक्तान बनिन् १८ औं मिस तामाङ
१८ माघ, काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङको ताज पहिरेकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै साम्राज्ञीले मिस तामाङको ताज जितिन् । विजेता मोक्तानलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिराएकी थिइन् । मिस तामाङ विजेताले नगद ५० हजार रुपैयाँका […]
थप पुरा समाचारको लागि