यस्तो छ भूमि विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन

यस्तो छ भूमि विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन

२५ साउन, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२ को प्रस्तावित मस्यौदा प्रतिवेदन संसदीय समितिमा पेश भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विधेयकको प्रस्तावित मस्यौदा प्रतिवेदन पेश गरेको हो । विधेयकको प्रस्तावित मस्यौदामा समितिमा थप छलफल हुनेछ […]

थप पुरा समाचारको लागि
TOP