६ वर्षमा बनेन ६ किलोमिटर सडक, अनशन बस्ने सांसद पराजुलीको घोषणा

६ वर्षमा बनेन ६ किलोमिटर सडक, अनशन बस्ने सांसद पराजुलीको घोषणा

२५ साउन, विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्दोलन सम्झिए […]

थप पुरा समाचारको लागि
TOP