कोशी प्रदेश सभा : लिम्बू भाषामा सांसदको सम्बोधन

२५ साउन, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बूले कोशी प्रदेश सभा बैठकमा लिम्बू भाषामा सम्बोधन गरेकी छन् । जसपा संसदीय दलको नेता लिम्बूले आइतबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर लिम्बू भाषामा सम्बोधन गरेकी हुन् । प्रदेश सभामा लिम्बू भाषामा सम्बोधन गर्ने क्रममा उनले भाषा आयोगको सिफारिस अनुसार ढिलै भएपनि लिम्बू […]
थप पुरा समाचारको लागि