सकियो एक महिने माधवनारायण व्रत (तस्वीरहरू)
१८ माघ, काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज सम्पन्न भएको छ । स्वस्थानीका श्रद्धालुले एक महिना लामो कठोर व्रत मंगलबार समापन गरेका हुन् । पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत आइतबार विधिवतरूपमा सम्पन्न भएको हो । विधिपूर्वक श्रीस्वस्थानी माताको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानी व्रत अवधिभर र समाप्तिको […]
थप पुरा समाचारको लागि