महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

महाकाली नदीमा नुहाउन गएका दुई बालिका डुबेर बेपत्ता

२५ साउन, धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए । उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका […]

थप पुरा समाचारको लागि
TOP