राष्ट्रिय लिग : श्री भगवतीविरुद्ध पुनरागमन जित निकाल्दै आर्मी चौथो स्थानमा
१८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबविरुद्ध पुनरागमन जित हासिल गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले श्री भगवतीलाई ३–१ ले पराजित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल गर्दा जिलेस्पीजंग कार्कीले एक गोल गरे । खेलको १२औं मिनेटमा अजित लामाले गोल […]
थप पुरा समाचारको लागि