स्कटल्यान्ड महिला टी-२० विश्वकपका लागि छनोट

स्कटल्यान्ड महिला टी-२० विश्वकपका लागि छनोट

१८ माघ, काठमाडौं । स्कटल्यान्ड आईसीसी महिला टी-२० विश्वकपमा छनोट भएको छ । आइतबार ग्लोबल छनोटको अन्तिम खेलमा अमेरिकालाई पराजित गर्दै स्कटल्यान्ड विश्वकपमा छनोट भएको हो । आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्‍यो । स्कटल्यान्डले दिएको १७९ रनको लक्ष्य पछ्याएको अमेरिका १९ ओभरमा १३७ रनमा अलआउट भयो । […]

थप पुरा समाचारको लागि
TOP