जोकोभिचलाई हराउँदै अल्काराजले जिते अस्ट्रेलियन ओपनको उपाधि
१८ माघ, काठमाडौं । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्सतर्फ उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा जोकोभिचलाई ३-१ को सेटमा हराउँदै २२ वर्षीय अल्काराजले उपाधि जितेका हुन् । पहिलो सेट ६-२ ले गुमाएका अल्काराजले त्यसपछि लगातार तीन सेट जिते । अल्काराजले दोस्रो सेट ६-२, तेस्रो सेट ६-३ […]
थप पुरा समाचारको लागि