खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ : प्रचण्ड

खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ : प्रचण्ड

१८ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रको नाममा सम्बोधनको एक भिडियो सन्देश जारी गर्दै उनले आफू नयाँ पुस्ताकै सोच बोकेर हिंडेको यात्री रहेको बताएका छन् । हार नमान्ने र आफ्ना काम अझै नसकिएको उनले बताएका छन् […]

थप पुरा समाचारको लागि
TOP