मतदातासँग सुझाव माग्दै तनहुँ- १ का कांग्रेस उम्मेदवार भट्टराई
१७ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्द भट्टराईले मतदातासँग सुझाव संकलन गर्न थालेका छन् । उनले डिजिटल माध्यमबाट सुझाव संकलन गर्न सुरु गरेका हुन् । ‘तनहुँ क्षेत्र नम्बर १ र सम्पूर्ण तनहुँले अब नीति निर्माण तहमा प्रतिनिधित्व गर्नुपर्छ,’ सुझाव संकलन गर्नुको उद्देश्यबारे भट्टराई […]
थप पुरा समाचारको लागि