समृद्धिलाई डिएभी फुटसल उपाधि
१८ माघ, काठमाडौं । समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको प्रतियोगिताको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ गोलले पराजित ग¥यो । समृद्धिका सौगात राना मगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान […]
थप पुरा समाचारको लागि