काव्य स्नानले भिज्यो भूषिताको ‘पलेँटी’

काव्य स्नानले भिज्यो भूषिताको ‘पलेँटी’

काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’ शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न भएको छ । साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै ७ वर्ष पहिले पनि ‘पलेँटी’ को मञ्चमा छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् । यसपालिको ‘पलेँटी’ मा अग्रज र समकालीन कविका डेढ दर्जन काव्यात्मक रचना समेटिएका थिए । ‘पलेँटी’ […]

थप पुरा समाचारको लागि
TOP