फुटसलको यु-११ मा एक्सेल्सियरको जित
१८ माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ उमेरसमूहमा आइतबार जित हात पारेको छ । एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३–१ गोलले पराजित गर्यो । विजयी थिमका लागि दिर्शान्त कार्कीले २ तथा इभान ढकालले १ गोल गरे । अनमोल ज्योतिका सम्राट शाहीले १ गोल फर्काए । […]
थप पुरा समाचारको लागि