पाकिस्तानले भारतसँगको टी–२० विश्वकप खेल बहिष्कार गर्ने

पाकिस्तानले भारतसँगको टी–२० विश्वकप खेल बहिष्कार गर्ने

१८ माघ, काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्ध हुने समूह चरणको खेल बहिष्कार गर्ने घोषणा गरेको छ। पाकिस्तान सरकारको आधिकारिक ‘एक्स’ (ट्विटर) खातामार्फत जारी भएको पोस्टमा पाकिस्तान टोलीलाई विश्वकप खेल्न श्रीलंका जान अनुमति दिइएको भए पनि १५ फेब्रुअरी २०२६ मा भारतसँग तय भएको खेलमा मैदानमा नउत्रिने स्पष्ट गरिएको छ। सरकारी पोस्टमा उक्त […]

थप पुरा समाचारको लागि
TOP