एमबाप्पेले इन्जुरी टाइममा पेनाल्टी गोल गरेपछि रियल विजयी
१८ माघ, काठमाडौं । किलियन एमबाप्पेले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेपछि स्पानिस ला लिगामा रियल मड्रिडले रायो भालेकानोलाई २-१ ले पराजित गरेको छ । नाटकीय बनेको खेलमा रियलले पेनाल्टीमा विजयी गोल गर्दा भालेकानोका दुई खेलाडीले रातो कार्ड सामना गर्दै मैदान छाडेका थिए । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियरले १५औं मिनेटमा […]
थप पुरा समाचारको लागि