राष्ट्रपति पौडेल जापान प्रस्थान
कार्यालयका नियमित काम उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई जिम्मा लगाएर राष्ट्रपति पौडेल आइतबार राति जापान प्रस्थान गरेका हुन् । उनी माघ २१ गते स्वदेश फर्किने छन् ।
थप पुरा समाचारको लागि