विक्षिप्त कमला : जब मापसे गरेका श्रीमान्ले तीनमहिने छोरो निमोठे
रक्सीको नशामा श्रीमानले कुटिरहन्थे । कमला आफ्नो भागको दु:ख सम्झेर सहन्थिन् । डेढ महिनाअघि खुट्टै भाँचिदिए । त्यो पनि सहिन् । गत बिहीबार काखबाट टिपेर भुइँमा पछारी श्रीमानले ३ महिने छोरोको हत्या गरेपछि होस् गुमाएकी कमला अझै विक्षिप्त छिन् ।
थप पुरा समाचारको लागि