विष्णु माझीको तीज गीतको छायांकन सकियो, ६० जना कोरस डान्सर

काठमाडौं । गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ । केही दिनअघि उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । उक्त गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, माझीको नयाँ गीत मौलिक शैलीमा बनेको छ र दर्शकले उनको चिरपरिचित शैलीसँग भावना साट्न सक्नेछन् । ६० जना कोरस डान्सरलाई लिएर बनाइएको माझीको नयाँ […]
थप पुरा समाचारको लागि