कारागारविहीन रुकुमपूर्व : कैदीलाई छिमेकी जिल्लाको आश, अदालती प्रक्रियामा ढिलाइ

कारागारविहीन रुकुमपूर्व : कैदीलाई छिमेकी जिल्लाको आश, अदालती प्रक्रियामा ढिलाइ

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार पुर्पक्षका लागि अन्य जिल्ला पठाउनुपर्ने र पेशीका समयमा पुन: झिकाउनुपर्ने झन्झटिलो प्रक्रियाले प्रशासनिक र आर्थिक भार थपिएको छ । यसको प्रत्यक्ष असर अदालती प्रक्रियामा समेत देखिएको छ ।  

थप पुरा समाचारको लागि
TOP