हुम्लामा २७ मतदानस्थल अतिसंवेदनशील
१९ माघ, हुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका २७ मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ । २१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अतिसंवेदनशिल मतदान स्थलमा ८९ जना नेपाल प्रहरी, २८४ जना निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय […]
थप पुरा समाचारको लागि