स्विट्जरल्यान्ड आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

स्विट्जरल्यान्ड आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो

१९ माघ, काठमाडौं । स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि यो संख्या बढेको हो । यो घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा खराब विपत्तिमध्ये एक मानिएको छ । ज्यान गुमाउनेहरू १४ देखि ३९ वर्ष […]

थप पुरा समाचारको लागि
TOP