भारतमात्रै होइन, कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमण सहँदैनौं : रिजाल

भारतमात्रै होइन, कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमण सहँदैनौं : रिजाल

२५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने टिप्पणी गरेका छन् । भारतमात्रै नभइ कुनै पनि दशमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने उनको भनाइ छ । ‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरूमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका […]

थप पुरा समाचारको लागि
TOP