क्युबामा अमेरिकी दूतमाथि भिडको दुर्व्यवहार, वासिङ्गटनको भर्त्सना 

क्युबामा अमेरिकी दूतमाथि भिडको दुर्व्यवहार, वासिङ्गटनको भर्त्सना 

माघ १९, काठमाडौं । क्युबाको राजधानी हभानामा रहेका शीर्ष अमेरिकी कूटनीतिज्ञमाथि स्थानीय भिडले दुर्व्यवहार गरेपछि संयुक्त राज्य अमेरिकाले क्युबाली सरकारको कडा आलोचना गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यसलाई ‘तल्लोस्तरको धम्कीपूर्ण रणनीति’ भन्दै क्युबालाई कूटनीतिक कार्यमा अवरोध नगर्न चेतावनी दिएको छ। अमेरिकी कूटनीतिज्ञ माइक ह्यामर स्थानीय चर्चका नेताहरूसँगको भेट सकेर फर्किने क्रममा केही मानिसहरूले उनीविरुद्ध नाराबाजी […]

थप पुरा समाचारको लागि
TOP