आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ,

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ,

१९ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय […]

थप पुरा समाचारको लागि
TOP