अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

१९ माघ, काठमाडौं । प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं […]

थप पुरा समाचारको लागि
TOP