गोबर गणेश, भाइरल गोर्खे, परिवर्तन, परान, भाइरल गोर्खको कमाइ कति छ ?

गोबर गणेश, भाइरल गोर्खे, परिवर्तन, परान, भाइरल गोर्खको कमाइ कति छ ?

काठमाडौं । प्रदर्शनरत फिल्मले पछिल्लो शनिबार अर्थात १७ माघसम्म गरेको कमाइको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले ६ वटा फिल्मको ग्रस कलेक्सन बाहिर ल्याएको हो । ‘परान’ ले १७ करोड ८४ लाख ४७ हजार ५७६ नेरु ग्रस कमाएको छ । यसका ६ लाख ३३ हजार ५४ वटा टिकट बिकेका छन् । ‘गोबर गणेश’ ले […]

थप पुरा समाचारको लागि
TOP