नेपाली सरकारी कर्मचारीलाई कोइकाको तालिम

नेपाली सरकारी कर्मचारीलाई कोइकाको तालिम

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले स्नातकोत्तर तथा विद्यावारिधि छात्रवृत्ति प्राप्तकर्ताका नेपाली सरकारी कर्मचारीलाई अभिमुखीकरण तालिम दिएको छ । कोइका अलुम्नाई एसोसिएसन अफ नेपाल (कान) को सहकार्यमा सन् २०२५ पार्ट–२ (जनवरी इन्टेक) अन्तर्गत छनोट भएकाहरुलाई कोइका नेपाल कार्यालयमा तालिम दिइएको हो । २९ जनवरी २०२६ मा आयोजित अभिमुखीकरण कार्यक्रममा कोरियामा अध्ययन गर्ने विद्यार्थीलाई […]

थप पुरा समाचारको लागि
TOP