बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू
बालबालिकालाई लगाइने खोपका फाइदाबारे हामी सबैलाई थाहा छ । खोपले रोग प्रतिरोधी क्षमता बढाउँछ र धेरै स्वास्थ्य समस्याहरूबाट राहत दिन्छ । विश्व स्वास्थ्य संगठन, चिकित्सक र वैज्ञानिक आदि सबैले खोपहरूलाई सुरक्षित र प्रभावकारी मान्छन् । तैपनि धेरै आमा-बुबाहरू आफ्ना बच्चालाई खोप लगाउनु ठीक होइन भन्ने ठान्छन् । यसको मुख्य कारण खोपबारे फैलिएका भ्रमहरू हुन् । […]
थप पुरा समाचारको लागि