‘विधेयकको विरोध गर्ने मुख्यसचिव र सचिवहरूलाई मन्त्री बनाइदिए हुन्छ’

‘विधेयकको विरोध गर्ने मुख्यसचिव र सचिवहरूलाई मन्त्री बनाइदिए हुन्छ’

प्रधानमन्त्रीज्यू, यस्तो बलियो मुख्यसचिव र सचिवहरू हुनुहुँदोरहेछ, उहाँहरूलाई किन सेवामा राखिराख्नुभएको छ ? राजीनामा गराएर संसद्मा लगिदिनुहोस् न । मन्त्री बनाइदिनुस्, उहाँहरू त्यति काबिल हुनुहुँदोरहेछ, मन्त्रालय चलाउनुहुन्छ ।

थप पुरा समाचारको लागि
TOP