बडिमालिकामा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उद्धार

बडिमालिकामा लडेर ज्यान गुमाएका दुई जनाको शव तीन दिनपछि उद्धार

२५ साउन, काठमाडौं । बाजुराको बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव तीन दिनपछि उद्धार भएको छ । काठमाडौंको गोकणेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनीको मृत्यु भएको थियो । गत २२ र २३ गते लडेर मृयु भएका उनीहरूको शव […]

थप पुरा समाचारको लागि
TOP