कार्यकाल पूरा नहुँदै भगौडा भएर चुनावमा होमिनेलाई रोक्ने कानुन बनाऔं : सांसद परियार
१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन ठूलो संख्यामा जनप्रतिनिधिहरूले कार्यकाल पूरा हुनुअगावै राजीनामा दिएको विषयप्रति आपत्ति जनाएका छन् । ३० जनाभन्दा बढी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् । उनले […]
थप पुरा समाचारको लागि