बेबी बम्बको तस्वीर सार्वजनिक गर्दै सोनम लेख्छिन, ‘वर्किङ मदर’
काठमाडौं । बलिउड अभिनेत्री सोनम कपूर आफ्नो दोस्रो सन्तानको पखाईमा छिन् । हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाएर स्टाइलिस तस्वीरहरू सार्वजनिक गरेकी छिन् । सेतो सर्ट, लामो स्कर्ट, हातमा ब्याग र कालो चश्मामा स्टाइलिस देखिएकी सोनमले बेबी बम्पलाई बोल्ड रूपमा फ्लन्ट गरेकी थिइन् । तस्वीरको क्याप्सनमा ‘वर्किङ मदर’ राखेकी छिन्, जसले कामकाजीसँगै […]
थप पुरा समाचारको लागि