एयरपोर्ट भन्सारमा अख्तियारको छापा, साढे २ लाख घुससहित दुई दर्जन मोवाइल बरामद

एयरपोर्ट भन्सारमा अख्तियारको छापा, साढे २ लाख घुससहित दुई दर्जन मोवाइल बरामद

१९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल (निकासी) शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो । अख्तियारले […]

थप पुरा समाचारको लागि
TOP