निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी

निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी

बैठकले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि कोशी प्रदेशमा बेदुराम भुसाल, मधेश प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

थप पुरा समाचारको लागि
TOP